संविधानको कार्यतालिका बनाउन दलहरु गृहकार्यमा

संविधानको कार्यतालिका बनाउन दलहरु गृहकार्यमा

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं,१६ असार ।
संबिधानको प्रारम्भीक मस्यौदा संविधानसभामा पेश भएसंगै संविधान जारी गर्ने कार्यतालिका बारे दलहरु छलफलमा जुटेका छ । साउन मसान्त भित्र फाष्ट्र ट्रयाकबाट संविधान ल्याउने विषयमा दलहरुबीच मोटामोटी सहमति भइसकेको नेताहरुले दाबी गरेका छन ।

प्रमुख दलहरु मस्यौदा जनता सामू कति समयका लागि लैजाने भन्ने बारेमा अनौपचारीक छलफलमा जुटेका छन । संबिधान सभामा भोलीदेखीे प्रारम्भीक मस्यौदा माथि छलफल हुने कांग्रेसका सभासद रमेश लेखकले जानकारी दिनुभयो ।

मस्यौदा जनताको प्रतिक्रियाका लागि जनतामा लगिने र पुनः संविधानसभामार्फत संवाद समितिमा फर्काइने छ । जनताको प्रतिक्रियासहित संविधानसभामा पेस गरिने मस्यौदामाथि छलफल भएपछि पुनःमस्यौदा समितिमा जानेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी