असन्तुष्ट मदेशी दलहरुको बैठक बस्दै

असन्तुष्ट मदेशी दलहरुको बैठक बस्दै

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १४ असार ।

प्रमुख चार दलहरुबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका  मधेशी मोर्चाको बैठक आज बस्दैछ ।

संविधान सभाको बैठक बस्नु अघि बस्न लागेको गठबनधनको बैठकले संविधान निर्माणको प्रक्रियामा आफूहरुको भूमिका तया गर्ने बताइएको छ ।

मध्यान्न १२ पछि बस्ने बैठकले अपरान्न बस्ने संविधानसभाको रणनिति तय गर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले जानकारी दिनु भयो ।

१६ बुँदे सहमतिको विरोधमा तीव्र असन्तुष्टी जनाउदै आएका संघिया समाजवादी फोरम, तमलोपा, सदभावना पार्टी तमसपाले अघि बढिरहेको संविधान निर्माण प्रक्रियामा असहमति जनाउदै आएका छन् ।

असन्तुष्ट मधेशी मोर्चाको संविधान सभाको ३५ सिट रहेको छ । मोर्चाले १६ बुँदेलाई फरक मत सहित समर्थन गरेका सरद सिं भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र राज किशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीलाई पनि बैठकमा बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी