लिपुलेक विवाद चाँडै समाधान हुन्छ : प्रम कोइराला

लिपुलेक विवाद चाँडै समाधान हुन्छ : प्रम कोइराला

  • बुधबार, असार १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,१६ असार ।

प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक विवाद चाँडै समाधान गरिने बताउनु भएको छ ।

लिपुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै युवा संघ नेपालले दिएको  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले लिपुलेक विवाद चाँडै समाधान गरिने बताउनु भएको छ ।

लिपुलेकका बिषयमा परराष्ट्रविद्हरुसँग छलफल जारी रहेको भन्दै उहाले समस्या समाधान चाडै हुने दाबी गर्नुभयो ।

युवा संघले नेपालले लिपुलेक सम्झौताको विषयलाई नेपाल सरकारले अबिलम्ब पहल गर्नुपर्ने, चीन र भारतबीच भएको यो सम्झौताले नेपालको सार्वभौमसत्तामाथि गरेको नाङ्गो हस्तक्षेप भएको ठहर गरेको उल्लेख गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी