संविधानसभा बैठक बेलुका ७ बजेलाई सारीयो

संविधानसभा बैठक बेलुका ७ बजेलाई सारीयो

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ,१४ असार ।

संविधानसभाको बैठक बेलुका ७ बजे बस्ने भएको छ । यसअघि दिउसो ३ बजे बस्ने भनिएको बैठक बेलुका सम्मका लागि सारीएको बताइएको छ ।

संविधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिन केही समय लाग्ने भएकाले बैठकको समय सारीएको संविधानसभा सचिवालयका सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनु भयो ।

बैठकमा एकिकृत मस्यौदा सहितको प्रतिवेदन पेश भएपछि छलफल अघि बढाउने तयारी छ । यसअघि हिजो बसेको मस्यौदा समितिको बैठकले  नयाँ संविधानको मस्यौदालाई फरक मतसहित पारित गरेको थियो ।

एकीकृत मस्यौदा तयार भए पनि त्यसको संवैधानिक र कानुनी भाषा तयार पारी अन्तिम रुप दिन बाँकी रहेकाले पनि संविधान सभाको बैठक प्रभावित भएको हो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी