काठमाण्डौ ,१० जेठ । भुकम्प गएको २८ दिनमा राष्ट्रपति डा. रामवरण यादवले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पुर्याएको क्षतिको अवलोकन गर्नुभएको छ । राष्ट्रपति डा. यादवले...
काठमाडौ, १० जेठ । एनेकपा माओवादी सहित ५ माओवादी पार्टीले आजदेखि भूकम्पबाट क्षति पुगेका घरहरुबाट सामग्री निकाल्ने काम सुरु गरेको छ । दुई चरणको अभियान अन्तरगत...
काठमाडौ, १० जेठ । एनेकपा माओवादी सहित ५ माओवादी पार्टीले आज देखि सयुक्त रुपमा जन उद्धार तथा जन सेवा कार्यक्रम गर्दैछ । उनीहरुले भुकम्प प्रभावित जिल्ला...
काठमाण्डौ ,१० जेठ । भुकम्पपछि प्रभावित जिल्लामा बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता पुनर्निमाण र पुनस्र्थापनामा सहयोग पुर्याउन यतिवेला सक्रिय देखिएका छन् । नेपाली काग्रेस ,नेकपा...
उपत्यका सहित देशका विभिन्न भागमा अहिले सझ ठूलो हावाहुरी आएको छ । अहिले साझ ५ बजे एक्कासी आएको डरलाग्दो हावाहुरीले जनजिवनलाई त्रासिद बनाईदिएको छ । अहिले...
काठमाण्डौ,९ जेठ । बिनासकारी भूकम्पबाट हालसम्म मुत्यु हुनेको सख्या ८ हजार ६ सय ५० पुगेको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २२ हजार...
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न क्षेत्रबाट भुकम्प पिडीतका लागि राहात रकम जम्मा हुने क्रम जारी छ । आज शान्ति...
काठमाडौ, ९ जेठ । प्राविधिक टोलीले ओखलढुंगा सदरमुकामका धेरै घर भत्काउनु पर्ने सुझाव दिएको छ । ढुंगा र माटोले चारदेखि पाँच तलासम्म निर्माण भएका कच्ची...
काठमाण्डौ ,९ जेष्ठ ।संसदको राष्ट्रिय विपद अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज पनि बस्दै छ । दिउसो १ बजे बस्ने बैठकमा भुकम्पबाट अति...
काठमाडौ, जेष्ठ ९ – सुशील कोइराला सरकारको डेढ वर्षे कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा तेस्रो पटक मन्त्री परिवर्तन भएको छ । एमालेको...
काठमाडौ, ९ जेठ । सरकारी राहतबारे स्पष्ट कार्यविधि जिल्लामा नपुग्दा भूकम्पपीडित राहतबाट विमुख बन्नुपरेको निष्कर्षसहितको प्रतिवेदन संसदीय अनुगमन उपसमितिहरूले बुझाएका छन । सभामुख सुवास नेम्बाङ सभापति...
काठमाडाँै, ८ जेठ । सरकारले सम्भावित विपत्तिका बेला आपूर्ति व्यवस्था सहज पार्न आगामी छ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने गृहकार्य सुरु...
काठमाण्डौ,८ जेठ । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले नेपालमा भूकम्पमा परी घाइते नेपाली नागरिकलाई उपचारमा सहयोग पु¥याउन खटिएको चिनियाँ टोलीले प्रभावकारी रुपमा कार्य...
काठमाडौं, जेठ ८ – संबिधान सभाका अध्यक्ष सुबास चन्द्र नेम्वाङ र जापानी राजदूत मासाही ओगावाबिच आज भेटबार्ता भएको छ । भेटबार्तामा राजदूत मासाही ओगावाले बिनासकारी...
काठमाण्डौ,८ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई दिइने राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा आज बिभिन्न क्षेत्रका ब्यक्तिहरुसंग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास...
काठमाण्डौ,८ जेठ । नेकपा एमालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी लिएका दीपकचन्द्र...
ठेगाना:अनामनगर काठमाडौँ