संविधानसभा बैठक बस्दै

संविधानसभा बैठक बस्दै

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १३ साउन ।

संविधान सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा नागरिक सम्बन्ध तथा सुझाव समितिले हिजो पेश गरेको प्रतिवेदन माथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रारम्भिक मस्यौदामा जनताबाट प्राप्त सुझाव समेटिएको प्रतिवेदन माथि आज छलफल गरी आजै सम्वाद समितिमा बुझाउने तयारी भएको संविधान सभा सचिवालयले जनाएको छ ।

१ लाख ८६ हजार भन्दा बढी जनताको सुझाव समेटिएको प्रतिवेदनमाथि छलफलका लागि सम्वाद समितिले पाँच दिनको समयसीमा पाउनेछ । सम्वाद समितिमा छलफल पछि प्रतिवेदन पुनः संविधान सभामा पठाउने कार्यसुची रहेको छ ।

यसैबीच नागरिकबाट प्राप्त सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा प्रमुख दलका शिर्ष नेताहरुले पनि छलफल जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी