काठमाण्डौ,१३ साउन ।
हिन्दु राज्यको माग गर्दै चितवन र रुपन्देहीमा बन्द आव्हान गरीएको छ । ओमकार लेखेर प्रदर्शनमा उत्रिएका बन्दकर्ताले कावासोतीको फलफूल चोकमा बिरोध सहित प्रदर्शन गरेका छन ।
बन्दका कारण बिहानैदेखी चितवन र रुपन्देहीको जनजिवन प्रभाबित भएको छ । बन्दका कारण कुनै पनि सवारी साधन नचलेको हाम्रा सहकर्मीले जनाएका छन । त्यस्तै नवलपरासीमा भने फाट्टफुट्ट सवारी साधन चलेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline