मस्यौदामाथिको राय–सुझाव सहितको प्रतिवेदन पेश

मस्यौदामाथिको राय–सुझाव सहितको प्रतिवेदन पेश

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, १२ साउन ।

संविधानको मस्यौदामाथि नागरिकको राय–सुझावको प्रतिवेदन आज संविधानसभामा पेश गरिएको छ । केही मधेसी दल तथा अन्य असन्तुष्ट पक्षका सभासदहरुको विरोधकाबीच प्रतिवेदन पेश गरिएको हो ।

संविधानसभाको मंगलबारको बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिकि सभापति प्रमीला राणाले प्रतिवेदन पेश गर्नुभयो । प्रतिवेदनमाथि संविधानसभामा भोलीदेखि छलफल हुनेछ ।

यसअघि, दलित सभासदहरुले मस्यौदामा दलित अधिकारका विषयमा स्पष्ट उल्लेख नभएको भन्दै विरोध जनाएका थिए । बैठकमा जनजाति सभासदहरुले समेत आफ्नो हक–अधिकार संविधानमा नै उल्लेख हुनुपर्ने माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी