काठमाडौं, ३ श्रावण। प्रधानमन्त्री सुशील कोइरालाले संघीयताको सिमांकनलाई टुंगो लगाएर संविधान जारी गर्ने प्रयास भइरहेको बताउनु भएको छ । राजधानीमा आज भएको नेपाल इन्जिनियर्स एसोसिएसनको...
काठमाण्डौ,३ साउन । परराष्ट्र मन्त्रालयले विदेश जाने नेपालीहरुको हितलाई ध्यानमा राख्दै सार्वजनिक विदाको दिनमा पनि राहदानी बितरण गर्ने जनाएको छ । मन्त्रालयले विदाका बेला बनिसकेको...
काठमाण्डौ,३ साउन । कमैया प्रथा अन्त्य भएको १४ वर्ष पूरा भइसकेको भए पनि कैलालीमा पहिचान भएका सबै पूर्वकमैयाको अझैसम्म पुनः स्थापना हुन सकेकोे छैन । पश्चिम...
काठमाण्डौ,३ साउन । बिप्लब नेतृत्वको नेकपा माओवादीले सुझावको लागि गाउँगाउँ लगिदै गरेको संविधानको मस्यौदालाई जलाएको छ । अछाम जिल्लाको सिउडी , बिनायक, कमलबजार लगायतका...
काठमाण्डौ,३ साउन । सुदूरपश्चिमका अधिकांश बासिन्दाले तराई र पहाड नुटुक््रयाइ नौ जिल्लाकै सुदूरपश्चिम प्रदेश बनाउन सुझाव दिएका छन । संविधानको मस्यौदामाथि सुझाब संकलन गर्न जिल्ला...
काठमाण्डौ,३ साउन । हिन्दू राज्यको माग गर्दै गुल्मी सदरमुकान तम्घासमा ब्राहमण समाजले नाराबाजी सहित प्रदर्शन गरेको छ । तम्घासको उदिनढुंगाबाट सुरु भएको रयाली तम्घास...
काठमाडौं, ३ साउन । काठमाण्डौका १० वटै निवार्चन क्षेत्रमा मस्यौदामाथि सुझाव संकलनका लागि स्थान तय भएको संविधानसभा सचिवालयले जनाएको छ । काठमाडौँ निर्वाचन क्षेत्र...
काठमाडौ ३ साउन हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले आज ललितपुरको विभिन्न स्थानमा कोणसभाको आयोजना गरेको छ । ललितपुरको कुपण्डोलमा दिउँसो १...
काठमाडौं, ३ श्रावण । नेपाल प्रहरीले नयाँ संविधानमा सशस्त्र प्रहरी बलको नाम परिवर्तन गर्न सुझाव दिएको छ । नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदा माथी सुझाब...
ताप्लेजुङ, २ साउन । संघीय लिम्बुवान पार्टी नेपालले असार ३१ गते सार्वजानिक गरेको आन्दोलन अन्तर्गत आज ताप्लेजुङको फुङ्लिङमा पनि संविधानको पहिलो प्रस्तावित मस्यौदाको विरोधमा प्रर्दशन गरेको...
काठमाडौं, २ साउन । खोटाङको धार्मिक तथा पर्यटकीय स्थलहरु आजदेखि राँके मेला सुरु भएको छ । जिल्लाको महुरे, रुपाकोट, मझुवागढी, देबिस्थान लगायतका स्थानमा आज बिहानदेखि...
काठमाडौं, २ साउन । नेपाली कांग्रेसका युवा नेता एवम् सभासद गगन थापाले अहिले भइरहेको संविधानको मस्यौदा माथि जनताको सुझाव संकलन कार्य नाटक मात्र भएको बताउनु...
काठमाडौ २ साउन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज गुजरात जाँदै हुनुहन्छ । भारत भ्रमणमा रहनु भएका अध्यक्ष दाहल भूकम्पपछि गुजरातमा भएको पुनरनिर्माणको अवलोकन गर्न...
१ श्रावण, ताप्लेजुङ संघीय लिम्बुवान पार्टी नेपालले हिजो सार्वजानिक गरेको आन्दोलनअनुसार आजताप्लेजुङमापनि संविधानको पहिलो प्रस्तावित मस्यौदा केन्द्रीयउपाध्यक्षएवं आन्दोलन परिचालन समिति संयोजकइन्द्र श्रेष्ठको नेतृत्वमाजलाईएको छ...
काठमाडौँ, १ असार । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । हालै प्रमुख दलहरुले गरेको १६ बुदे सहमती...
काठमाडौं, १ साउन । साउन महिना सुरु भएसँगै आजदेखि भक्तपुरको सूर्यविवनायक नगरपालिका सिपाडोल स्थित प्रसिद्ध आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु...
ठेगाना:अनामनगर काठमाडौँ