काठमाण्डौ ,८ भदौ ।
सोमबारको घटनामा ज्यान गुमाएका प्रहरीलाई सम्मानस्वरुप एक तह बढुवा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्ऽ रिजालले जानकारी दिनुभयो ।
सरकारले देशभर भैरहेका घटना रोक्न नागरिकलाई आह्वान गरेको छ ।
हिंसाबाट कसैकोपनि माग पूरा हुन नसक्ने भन्दै सरकारले शान्ति स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गरेको हो ।
संचारमाध्यमलाई सही सूचना मात्र सम्प्रेषण गरेर जिम्मेवार बन्न साथै सामाजिक सञ्जालमा पनि भ्रामक सूचना नफैलाउन सरकारले आग्रह छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline