कैलाली, भदौ ८ ।
हिजो कैलालीको टिकापुरमा आन्दोलनकारीको आक्रमणबाट मुत्यु भएकाकाहरुको शब आफन्तलाई बुझाइएको छ । आन्दोलनकारीको आक्रमणबाट मुत्यु भएका सेती अञ्चल प्रहरी कार्यालय धनगढीका प्रमुख लक्ष्मण न्यौपानेको शव काठमाडांै ल्याइएको छ।
यस्तै घटनामा मुत्यु भएका प्रहरी निरिक्षक केशव बोहरा, बलराम विष्ट, प्रहरी जवान लोकन्द्र चन्द, सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार लक्ष्मण खड्काको शव आफन्तलाई बुझाइएको छ ।
टीकापुर अस्पतालमा राखिएका मृतक बालकका हत्यारालाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले बिहान अस्पताल घेराउ गरेपछि प्रहरीले हवाई फायर र केही सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline