बिभिन्न पाँच बुदे माग राख्दै चिया मजदुर आन्दोलित

बिभिन्न पाँच बुदे माग राख्दै चिया मजदुर आन्दोलित

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

बिर्तामोड ,९ भदौ ।
बिभिन्न ५ बुदे माग राख्दै झापाका चियाँ मजदुरहरु आन्दोलित बनेका छन् । तीनवटा चिया सम्बद्ध संघ–संगठनले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उनिहरुले चिया मजदुरको ज्याला बृद्धि गर्नुपर्नै, पत्ति डबलीमा ५ रुपयाँ बृद्धि गर्नुपर्ने, लामो समयदेखि काम गर्दे आएका चियाँ मजदुरलाई स्थाइ गर्नुपर्ने, श्रमिकहरुको पारिश्रमबाट कट्टा गरिएको सामाजिक सुरक्षा कर कर कार्यालयमा दाखिला गरि ब्यक्तिगत परिचयपत्रको ब्यवस्था गर्नुपर्ने, श्रमिकहरुको पारिश्रमबाट कट्टा गरिएक संञ्चयकोष वापतको रकम संञ्चयकोष कार्यालयमा जम्मा गरि पासबुक दिने ब्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन ।

आन्दोलनका कार्यक्रम अन्र्तगत पहिलो चरणमा भदौ ९ गते जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र १० गतेबाट चियाँका सबै प्रतिस्ठानहरुमा कालो झण्डा गाड्ने, नाराजुलुस गर्ने र कोडसभा गर्ने बताइएको छ ।

हिजो जारि बिज्ञप्तिमा नेपाल चियाँ बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ, नेपाल कृर्षि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राई र अखिल नेपाल चियाँ मजदुर संघका अध्यक्ष भुपाल सापकोटाले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी