काठमाडौं, १० साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि नागरीकहरुले दिएका सुझाबलाई आज साझ सम्ममा एकीकृत गर्ने काम सकिने नागरीक सम्बन्ध तथा सुझाब समितीले जनाएको छ । देशका...
काठमाडौ १० साउन । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । अपरान्न ३ बजे पछि सुरु हुने आजको बैठकमा मस्यौदामाथि जनमत संकलनका क्रममा विभिन्न जिल्लामा भएको...
काठमाडौ १० साउन। प्रमुख दलका शीर्ष नेताहरुले संविधानको प्रारम्भीक मस्यौदामा जनताले दिएको सुझावलाई प्रतिवेदनको आधारमा छलफल गर्ने सहमति जनाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको...
काठमाडौ,१० साउन । आगामी साउन मसान्त सम्ममा संविधान जारी गर्ने तयारीमा जुटेका प्रमुख चार राजनितिक दलले आज पनि छलफल जारी राखेको छ । त्यसका लागि...
काठमाण्डौ,१० साउन । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बली दिने ५ जना अभियुक्त पक्राउ परेका छन । प्रहरीले पक्राउ गरेकाहरूले बालिकलाई बली दिएको स्वीकार गरेका...
काठमाडौं, १० साउन । भावि संबिधानमा शासकिय स्वरुप र संविधानको प्रारम्भीक मस्यौदामा प्राप्त भएका जनताका सुझावका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको बैठक आज...
काठमाडौं, साउन १० । संविधानको प्रारम्भिक मस्यौदामाथि नागरीकहरुले दिएका सुझाबलाई आज साझ सम्ममा एकीकृत गर्ने काम सकिने नागरीक सम्बन्ध तथा सुझाब समितीले जनाएको छ...
काठमाडौं, १० साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीले आज थप संघर्षका कार्यक्रम अन्तगर्त देशब्यापि कोण सभा गर्दैछ । शुक्रबार भारत र चीनबीच भएको लिपुलेक...
काठमाण्डौ, ९ साउन । एकीकृत माओवादी नेता लेखराज भट्टले आफूले पार्टी नछाडेको स्पष्टिकरण दिनुभएको छ । आज कैलालीको अत्तरियामा सञ्चारकर्मीहरुसाग कुराकानी गर्दै भट्टले पार्टी नेतृत्वसाग आफूले...
काठमाडौं, ९ साउन । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्रीको पक्षमा दह्रिलो अडान राख्न नेतृत्वमाथि दबाव परेको छ । आज बसेको पोलिटव्यूरो बैठकमा अधिकांश सदस्यहरुले प्रत्यक्ष...
काठमाडौं, ९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीले थप संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ । भारत र चीनबीच भएको लिपुलेक सम्झौता, चार दलबीच भएको...
काठमाडौ ९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा भित्र र बाहिर रहेका असन्तुष्ट पक्षलाई पनि समेटेर संविधान जारी गर्ने बताउनु भएको छ । नयाँ बन्ने...
काठमाडौ ९ साउन नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठकमा संविधान निर्माण प्रक्रिया, दलहरुबीच भएको सोह्रबुादे सहमति तथा संविधानको मस्यौदा लगायतका विषयमा छलफल हुने...
काठमाडौ ९ साउन आगामी साउन २५ गते सम्ममा नयाा संविधान जारी गर्ने सहमति जुटाएको प्रमुख चार दलले आजसभामुख सुवास चन्द्र नेमवाङसाग परामर्श गर्दैछ । नयाा...
काठमाण्डौ, ८ साउन एकीकृत नेकपा माओवादीले संविधानको प्रारम्भिक मस्यौदा सच्याउन माग गरेको छ । संविधानसभाले दिएको निर्देशन विपरित मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेको भन्दै...
काठमाडौं, ८ साउन । विप्लब नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण दिनभर प्रभाबित भएको उपत्यका सहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । माओवादीले आह्वान...
ठेगाना:अनामनगर काठमाडौँ