रोल्पामा बन्दुक खेलाउने क्रममा एक बालीकाको मृत्यु

रोल्पामा बन्दुक खेलाउने क्रममा एक बालीकाको मृत्यु

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १३ भदौ ।

रोल्पामा बन्दुक खेलाउने क्रममा एक बालीकाको मृत्यु भएको छ ।

रोल्पाको घर्तीगाउँ ३ लामिडाडाँ की २ वर्षीय बालिका सृष्टि घर्तीमगरको भरुवा बन्दुक खेलाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१४ वर्षीय दाजु भीमबहादुुर घर्ती र बहिनी घरमा खेलिरहेको अवस्थामा भरुवा बन्दुक पडकिएर उनलाई गोली लाग्न पुगेको प्रहरीले बताएको छ ।

घटनापछि मृतक बालिकाका हजुरबुवा मनबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे छ । बन्दुक उक्त बन्दुक घरमा राख्नका लागि मान्यता प्राप्त गरेको हो वा गैरकानुनी रुपमा हो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी