चितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध प्रदर्शनमा

चितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध प्रदर्शनमा

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१३ भदौ ।

चितवनमा स्थानियबासीले थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध प्रदर्शनमा गरेका छन ।

बन्दको बिरोधमा उत्रिएका स्थानीय बासीहरुले बन्द गराउन बसेका थारु कल्याणकारिणी सभाका कार्यकर्तालाई धपाउन खोज्दा दुबै पक्षबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।

सो क्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर ढुंगा हानाहान हुदा प्रहरी निरीक्षण सत्यनारायण थापा घाइते भएका छन । बन्दकर्ताले अराजक गतिविधि गरी पसल तथा सटरमा भाटा हान्दै हिँड्न थालेपछि प्रतिकारमा उत्रिएको स्थानीय बासी र व्यवसायीहरुले बताएका छन ।

बन्दको बिरुद प्रर्दशनमा उत्रिएका उनीहरुले सवारी साधन समेत सञ्चालन गराएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी