वार्ताका लागि जनजाति महासंघका तीनबुँदे सर्त

वार्ताका लागि जनजाति महासंघका तीनबुँदे सर्त

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,१३ भदौ ।

आदिवासी जनजाति महासंघले सरकारसँग वार्ताका लागि तीनबुँदे सर्त अघि सारेको छ । प्रधानमन्त्री सुशील कोइरालाले पत्र पठाएर जनजाति महासंघलाई वार्तामा आहृवान गर्नुभएको थियो ।

त्यसको जवाफमा महासंघले तीनबुँदे सर्त अघि सारेको छ । ‘तीनबुँदे सर्त पुरा भएपछि वार्तामा बस्ने जनजाति महासंघका महासचिव पेम्बा भोटेले बताउनु भयो ।

जनजाति महासंघले आफूले उठाउँदै आएको र विगतमा सहमति भएका मुद्धाहरु न्यूनतम रुपमा सम्बोधन ग र्ने ग्यारेन्टी हुनु पर्ने सर्त राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी