काठमाडौं,१३ भदौ ।
एकिकृत नेकपा माओबादीका नेता डा बाबुराम भटटराइले बिगत ७ दिनदेखी अनसनरत डा. गोविन्द केसीको स्वास्थ अवस्थाबारे जानकारी दिनुभएको छ ।
शिक्षण अस्पताल पुगेर नेता भटटराइले डा. केसीसंग भेटी माग सम्बोधनका बिषयमा प्रमुख दलबिच छलफल गर्ने बताउनु भयो । उहाले जायज मागलाई तत्काल सम्बोधन गर्नेबारे प्रमुख दलबिच छलफल गर्ने आश्बासन दिनुभएको छ ।
सरकारले पटक पटक माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि सम्बोधन नगरेपछि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.केसी बिगत ७ दिनदेखी आमरण अनशन बस्नु भएको छ ।
चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा नेतृत्व कार्यदलको प्रतिवेदन र सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी आमरण अनशनमा बस्नु भएको हो । उहाको स्वास्थ्य गम्भीर बन्दै गएको
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline