काठमाडौं, १३ भदौ ।
प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटनाका दोषीलाई कडा कारबाही गर्ने बताउनु भएको छ।
वालुवाटारमा टीकापुर घटनामा गोली लागेर मृत्यु भएका २ बर्षिय बालक टेकबहादुर साउदका परिवारसँग भेट गर्दै कोइरालाले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिलाउने आश्वासन दिनुभएको छ ।
बालकका परिवारले बाल शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने लगायताका माग राखेका छन ।
मुत्तक बालकका परिवारले कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डाक्टर रामशरण महतलगायतका नेताहरुसँग भेट गरी आफुहरु घरमा बस्न सक्ने अबस्था नहरेको भन्दै शान्तिसुरक्षाको व्यवस्था मिलाईदिन आग्रह गरेका छन ।
उक्त घटनामा एसएसपीसहित ८ प्रहरी र एक बालकको आन्दोलनकारीले हत्या गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline