काठमाण्डौ,१३ भदौ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवा बढुवा र उनीहरुको कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माण गर्न लागिएको बताउनु भएको छ ।
राजधानीमा आज दिनेशकुमार पोख्रेलको पुस्तक ‘सुशासनका लागि विद्युतीय अवधारणा’ सार्वजनिक गर्दै उहाले सरुवा बढुवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने बताउनु भयो ।
मन्त्री पण्डितले आफूहरुले सुरु गरेको डीभी र पीआर लिने कर्मचारीविरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुनै नसक्ने दावी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline