सिराहा, १० भाद्र । सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले सुरक्षाकर्मीसंग लडाई गर्ने आफनो कुनै रहर नभएको बताएका छन् । सिराहाको मिर्चैयामा गरिएको मधेश आन्दोलन सम्बोधन...
काठमाण्डौ,१० भदौ । अरुण पूवृको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्यको माग गर्दै संघिय लिम्बुवान पार्टी नेपाल लगायत लिम्बुवान संघर्ष समिति र लिम्बुवादी संघसंस्थाहरुले हिजोबाट...
काठमाडौं, १० भदौ । सरकारले संविधान निर्माण प्रक्रियाको विरोधमा आन्दोलनरत दलहरुसँग वार्ता थालेकोे छ । प्रधानमन्त्री शुसिल कोइरालाले हिजो राति आन्दोलनरत पक्षलाई बार्तामा आउन लिखित...
काठमाडों, १० भदौ । संविधानसभामा संविधान विधेयकमाथी आज पनि सैद्धान्तिक छलफल हुने भएको छ । कहिले केहि बेरमा सुरु हुने बैठकमा हिजो बोल्न बाकि सभासदहरुले...
काठमाडौं, ९ भदौ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले गृहमन्त्रीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष वैद्यले हजारौं प्रदर्शनकारी...
काठमाडौं,९ भदौ । संयुक्त राष्ट्रसंघले नेपालमा बढ्दो हिंसाका घटनाप्रति चासो व्यक्त गरेको छ । राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका प्रवक्ता रुपर्ट कोल्विलले जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै...
काठमाण्डौ,९ भदौ । थारु कल्याणकारिणी सभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच कार्यगत एकता भएको छ । सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त...
काठमााण्डौ ,९ भदौ । सुनसरीमा चट्याङ लागेर दुई जनाको मुत्यु भएको छ । आज दिउसो चट्याङ लागेर कप्तानगञ्जका एकै परिवारका दुइ जनाको मुत्यु भएको हो । ६५...
काठमाण्डौ,९ भदौ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिनु भएको छ । आज जनकपुरमा पत्रकार...
काठमाण्डौ,९ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आन्दोलनमा आउनेलाई पचास लाख दिने घोषणा गर्ने दलले आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु...
काठमाण्डौ,९ भदौ । नेकपा माओबादीले बिभिन्न ठाउमा भइरहेको आन्दोलनको निकास बार्ताबाटै गर्न आग्रह गरेको छ । कैलालीको टीकापुर घटनापछि पाटीको धारणा सार्बजनिक गर्न बिहान बसेको स्थायी...
काठमाण्डौ,९ भदौ । नेकपा एमालेका सचिव योगश भट्टराईले नेपालमा विभिन्न एनजीओ र आइएनजीओहरुले जातजातिका नाममा ठूलो धनराशी खर्च गर्दै वितण्डा मचाउन लागेको आरोप लगाउनु भएको...
कैलाली, भदौ ९ । टिकापुरको कैलालीमा एसएसपी लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरीको हत्यामा संलग्न शंकास्पद १० जना पक्राउ परेका छन । जोशीपुर–४ बस्ने ३५ वर्षीय...
बिर्तामोड ,९ भदौ । बिभिन्न ५ बुदे माग राख्दै झापाका चियाँ मजदुरहरु आन्दोलित बनेका छन् । तीनवटा चिया सम्बद्ध संघ–संगठनले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका...
ताप्लेजुङ, ९ भदौ । ताप्लेजुङको दुर्गम गाविस लेलेपमा विषालु सर्पको टोकाइबाट एकजनाको मृत्युभएको छ । स्थानीय रुपमा पाइने सेत्वा जातको सर्पले टोक्दा लेलेप–६ का ३२...
काठमाडौ ९ भदौ । प्रमुख दलका शीर्ष नेताहरुले संविधानको विधेयकमा देखिएका असन्तुष्टि छलफलबाटै समाधान गर्न सकिने भन्दै वार्तामा आउन असन्तुष्ट पक्षहरुलाई आग्रह गरेका छन । संविधान...
ठेगाना:अनामनगर काठमाडौँ