क्रान्तीकारी पत्रकार संगठनको प्रथम राष्ट्रिय सम्मेलन हेटौडामा सुरु \ स्थायी समिति सदस्य वास्तोलाद्धारा उद्घाटन

क्रान्तीकारी पत्रकार संगठनको प्रथम राष्ट्रिय सम्मेलन हेटौडामा सुरु \ स्थायी समिति सदस्य वास्तोलाद्धारा उद्घाटन

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौ ९ असोज ।

क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन आजबाट मकवानपूरको हेटौडामा सुरु भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , श्रमजिवी पत्रकारहरुको हितमा सशक्त आन्दोलन जुझारु संगठन र जनपक्षिय पत्रकारिता विकाशका लागि प्रथम राष्ट्रिय सम्मेलन “ भन्ने नाराका साथ आजबाट सुरु भएको प्रथम राष्ट्रिय सम्मेलन दुइदिनसम्म चल्ने छ ।

सम्मेलनको नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले उटन गर्नुभएको छ । सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुनका लागि मुलुकभरबाट क्रान्तीकारी पत्रकारहरु हिजो नै हेटौडा पुगेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी