प्रधानमन्त्री कोइराला टीकापूरमा

प्रधानमन्त्री कोइराला टीकापूरमा

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ९ असोज ।  प्रधानमन्त्री सुशील कोइराला आज बिहान कैलालीको टीकापुर जानु भएको छ ।

एसएसपी सहित ९ जनाको मृत्यु हुने गरी टीकापुर घटना भएको एक महिना पछि प्रधानमन्त्री कोइराला टीकापुर पुग्नु भएको हो ।

त्यहाँ रहदाँ उहाले स्थानीय नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाले घटनास्थलको समेत अवलोकन गर्ने बताइएको छ ।

यद्यपी सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रधानमन्त्रीको कार्यतालिका बारे केही खुलाइएको छैन । प्रधानमन्त्री टीकापुर पुग्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी