तीन दलको सहकार्य टुट्दैन’ – माधव नेपाल

तीन दलको सहकार्य टुट्दैन’ – माधव नेपाल

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ९ असोज ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले देशको राजनीतिमा पूर्ण स्थिरता कायम नभएसम्म प्रमुख तीन दलको सहकार्य नटुट्ने बताउनुभएको छ ।

नेकपा एमाले, पाँचथर—काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै उहाँले देश विकासका लागि वामपन्थी शक्ति लोकतन्त्रवादीसँग मिलेर जानुपर्ने बताउँदै आफ्नो पार्टीको तर्फबाट सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले विगतमा पनि लोकतन्त्र स्थापनाका निम्ति काँग्रेस–कम्युनिष्ट एकजुट भएर आन्दोलन गर्दा सफल भएको दृष्टान्त प्रस्तुत गर्दै भन्नुभयो, “विगतका दुवै मिलेर काम गर्दा राणा तथा पञ्चायत विरोधी आन्दोलन सफल भयो, अहिले पनि संविधान निर्माण कार्य सम्पन्न भएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी