औषधि उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

औषधि उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, ९ असोज ।

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा शंकर घिमिरे निर्वाचित हुनुभएको छ ।

सङ्घको आज सम्पन्न २१औँ साधारणसभाले वरिष्ठ उपाध्यक्ष घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा दीपकप्रसाद दाहाल, उपाध्यक्षमा सुशीलकुमार मित्तल, महासचिवमा दीपक प्रधान र कोषाध्यक्षमा प्रज्ज्वलजङ्ग पाण्डे चयन हुनुभएको छ ।

सदस्यमा सुधिरप्रकाश मास्के, प्रभात रुङटा, विजय शाक्य, दीपेन्द्र प्रधान र पृथ्वीराज भण्डारी चयन हुनुभएको छ । मुलुकमा ५० वटा औषधि उत्पादक कम्पनी रहेका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी