सप्तरी प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र बाह्र घन्टाका लागि हट्यो

सप्तरी प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र बाह्र घन्टाका लागि हट्यो

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ ९ असोज ।  

सप्तरी प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र आज बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि हटाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कोसी ब्यारेजदेखि लहानको बलान खोलासम्मको जनजीवन सहज बन्दै गएपछि दङ्गाग्रस्त क्षेत्र हटाएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

हरेक दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म दङ्गाग्रस्त क्षेत्र हटाइए पनि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म भने यथावत् रहने स्थानीय प्रशासनले जनाएको छ ।

परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक परेको बेला पुनः सो क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र कायम गर्न सकिने यादवले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी