काठमाडौ १० असोज ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमा ढुवानी गर्न नदिइरहेका बेला पश्चिमी नाकामा भने कुनै अवरोध नरहेको बताइएको छ ।
भारतसँग सीमा जोडिएका कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाकामा कुनै अवरोध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
हालसम्म कुनै खाले समस्या नभएको प्रजिअ लीलाधर अधिकारीले स्पष्ट पार्नुुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline