इनरुवा, २८ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवा...
काठमाडौ २८ माघ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव टुंगोमा र्पुयाएपछि मात्रै निर्वाचनमा जाने बताउनु भएको छ । मोर्चालाई...
काठमडौ २८ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही दिन भित्रमा स्थानीय निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताउनु भएको छ ।...
काठमाडौँ, २८ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियता कमजोर बन्ने...
काठमाण्डौ ,२८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचएमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा भेटघाट भएको छ। माओवादी नेता श्रेष्ठको पहलमा आज...
काठमाडौ २८ माघ । उच्च अदालतमा भएको न्यायाधिश नियुक्तिमा असन्तुष्टी जनाउदै समुहिक राजिनामा दिएका दुई नम्बर प्रदेशका कानुन व्यावसायी र नेपाल बार एसोशियनबीच आज वार्ता...
काठमान्डौ माघ २८ । तत्कालिन अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज...
काठमाडौ २८ माघ । नेपाली काँग्रेस पर्सा जिल्ला शाखाको सभापति चयनका लागि भएको निर्वाचनमा कुनै उमेदवारले बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुने भएको छ...
माघ २७ लाहान । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विहान सिरहाको लहान बजारमा एक आपसमा ट्रक ठोकिदा एक चालकको मृत्यू भएको छ भन्ने अर्को चालक...
काठमाडौ २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ जिल्लाले पार्टीको आशन्न महाधिवेशनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ । राप्रपा काठमाडौले आफ्नो मातहतका परिषद्, सबै...
काठमाडौ २७ माघ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पुँजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्ने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय...
काठमाडौ २७ माघ । स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘आजकोे शिक्षा’ साप्ताहिकको...
काठमाडौ २७ माघ । अर्थमन्त्री कृष्णबहादुर महराले आज मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गर्नुभएको छ । अर्थ...
काठमाणडै, माघ २७ । स्थानीय तह पुनर्सरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरु सहमत भएका छन् । सर्वदलीय सहमति विपरित भएका तथा प्रदेश नम्बर २...
काठमाडौ २७ माघ । मन्त्री परिषदको आजको नियमित बैठक स्थगित भएको छ । आइजीपी नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवावीच विवाद...
काठमाडौ २७ माघ । लामो समयको छलफलपछि पनि राजनितिक दल सम्बन्धी विधेयकमा सहमति जुटाउन नसकेको संसदको राज्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति...
ठेगाना:अनामनगर काठमाडौँ