महाअभियोग समितिले तयार पारको प्रतिवेदन आज संसदमा बुझाइदै

महाअभियोग समितिले तयार पारको प्रतिवेदन आज संसदमा बुझाइदै

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमान्डौ माघ २८ ।
तत्कालिन अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज संसदलाई बुझाइदै छ ।

सर्वाेच्च अदालतद्धारा बर्खास्तमा परेका अख्तियार प्रमुख कार्कीमाथिको महाअभियोग प्रस्ताव माथि समितिले तयार पारेको प्रतिवेदन आज सभामुख ओनसरी घर्ती मगरलाई बुझाउन लागेको हो ।

महाअभियोग सिफारिस समितिले कार्कीमाथि महाअभियोग लगाउनु नपर्ने प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनले कार्कीमाथि महाअभियोग लगाउने प्रसस्तै कारण भेटे पनि कार्की पद मुक्त भइ सकेकाले महाअभियोग लगाउनुको औचित्य नभएको भन्दै समितिले महाअभियोग लगाउनु नपर्ने जनाएको हो ।

महाअभियोग समितिले भोली सम्ममा आफ्नो प्रतिवेलदन बुझाइ सक्नु पर्ने छ । गत पुस ३ गते संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ७ बुँदामा अभियोग लगाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ