बार वार्ता टोलीले आज असन्तुष्ट कानुन व्यवसायीको माग सम्बोधनको पहल गर्ने

बार वार्ता टोलीले आज असन्तुष्ट कानुन व्यवसायीको माग सम्बोधनको पहल गर्ने

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २८ माघ ।  

उच्च अदालतमा भएको न्यायाधिश नियुक्तिमा असन्तुष्टी जनाउदै समुहिक राजिनामा दिएका दुई नम्बर प्रदेशका कानुन व्यावसायी र नेपाल बार एसोशियनबीच आज वार्ता हुदैछ ।

न्यायपरिषदले उच्च अदालतमा गरेको न्यायाधिश नियुक्ति समावेशी नभएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीको माग सम्बोधन गर्न भन्दै बारले हिजो वरिष्ठ अधिवक्त कमल नारायण दासको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

आन्दोलित कानुन व्यवसायीको माग सम्बोधनको पहल स्वरुप आज बारको कार्यलयमा बैठक बस्ने तयारी भएको आन्दोलनरत समुहका संयोजक सुदिर कर्णले जानकारी दिनुभयो ।

उच्च अदालतमा न्यायाधिश नियुक्ति प्रक्रिया विधिवत र समावेशी नभएको भन्दै दुई नम्बर प्रदेश अन्तरगतका आठ जिल्लाका ३ सय कानुन व्यवसायीले हिजो बार कार्यलयमा गइ सामुहिक राजिनामा दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ