काठमाडौं, १२ भदौ । थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल कोइराला लगायतका प्रमुख राजनीतिक दलका नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन्...
काठमाडौं, १२ भाद्र गत बुधबारबाट शुरु भएको नयाा संविधानको परिमार्जित विधेयक माथिको छलफल आज चौथो दिन पनि छलफल जारी रह्यो । संविधानसभा भवनमा भएको छलफलमा बोल्न...
काठमाडौ १२ भदौ संविधान निर्माण प्रक्रिया र महाधिवेसन सागसागै पर्ने भन्दै कांग्रेसले पार्टीको महाधिवेसन पुन: सार्ने तयारी गरेको छ । पार्टीको महाधिवेशन कति पछि सार्नेपछि...
आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यावसायिक तरकारीखेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यावसायिक तरकारीखेती...
बाह्र हजार महिलाबाट सुरक्षित सुत्केरी सेवा आमा सुरक्षा कार्यक्रम लागू भएपछि झापामा १२ हजार नौ जनाले गत वर्ष सुत्केरी सेवा लिएका छन् । जिल्ला जनस्वास्थ्य...
काठमाडौ १२ भदौ । सिरहामा धाराबाट पानी पिउनेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पानी तान्ने मोटर जोडिएको धारोबाट पानी पिउने क्रममा करेन्ट लागेर गोलबजार...
काठमाडौ १२ भदौ । आज श्रावण शुक्ल पूर्णिमा । हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा...
भक्तपुर, भदौ १० गते । संविधानविद् भिमार्जुन आचार्यले सिमाङ्न र नामाङ्कन सहितकोसंविधानजारी हुनै नसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षतकार कार्यक्रममाउहााले...
बिर्तामोड ११ भदौ । बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द बिर्ताबजार्रले बिर्तामोडमा आएका डिएसपी प्रज्वल महर्जनसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार आफ्नै कार्यलयमा आयोजित कार्यक्रममा...
धरान सुनसरी, ११ भदौ । धरानलाई प्रादेशीक प्रदेशको राजधानी बताउनुपर्नै माग राख्दै आफना माग सम्बोधन नभए आन्दोलन गर्ने प्रादेशीक राजधानी संर्घष समितिले जनाएको छ । हिजो...
काठमाडौं, ११ भदौ । सप्तरीबाट निर्वाचित एमाले सभासद रञ्जुकुमारी ठाकुरको सम्पर्क कार्यालयमा आगजनी गरिएकोे छ । आज बिहान सात बजेको समयमा अज्ञात समूहले तोडफोड र आगजनी...
काठमाडौ ११ भदौ । लगातारको वर्षासँगै आएको पहिरोमा परी नुवाकोटमा ६ जनाको मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन् । गोर्स्याङ २ मा...
काठमाण्डौं, १० भाद्र । बैद्य नेतृत्वको नेकपा–माओवादी निकट अनेरास्ववियु का्रन्तिकारीका अध्यक्ष रत्न ढकालले भारत र चिनले नेपाली भुमि लिपुलेकलाई व्यापारिक नाका बनाउनु नेपालको सार्वभौम सत्ता...
काठमाडौं, १० भदौ । भारतबाट प्याजको आयात कम भएपछि प्याजको भाउ सिरहा, लाहान, गोलबजार, मिर्चैया बजार लगायत सिरहा जिल्लाको विभिन्न बजारहरुमा प्याजको मूल्य बढेको छ...
सुनसरी, भदौ ९ । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ । हिजो साँझ ५ बजे गरिएको मापनअनुसार...
काठमाडौं, १० भदौ । सरकारले संविधान निर्माण प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने भएको छ । मुलुकमा संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका...
ठेगाना:अनामनगर काठमाडौँ