धाराबाट पानी पिउने क्रममा करेन्ट लागेर एकको मृत्यु

धाराबाट पानी पिउने क्रममा करेन्ट लागेर एकको मृत्यु

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १२ भदौ । सिरहामा धाराबाट पानी पिउनेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

पानी तान्ने मोटर जोडिएको धारोबाट पानी पिउने क्रममा करेन्ट लागेर गोलबजार ५ का १७ वर्षीय सुमन शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलबजारमा रहेको शिव मन्दिरमा जल चढाउन बडहरामालको उत्तरवाहिणी नदीबाट पानी लिएर आइरहेको साहको मिर्चैय–१ का विश्वनाथ साहलाई धाराबाट पानी पीउने क्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

साहको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ