काठमाडौं, १० भदौ ।
सरकारले संविधान निर्माण प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने भएको छ ।
मुलुकमा संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सरकारले नेपालस्थित कुटनितिक नियोगका प्रतिनिधिलाई बोलएर समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारि गराउन लागेको हो ।
परराष्ट्र मन्त्रालयमा अपराह्न ३ बजे अर्थमन्त्री डा रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्र बहादर पाण्डेले नेपास्थित कुटनितिक नियोगका प्रतिनिधिहरुलाई नेपालको समसामयिक राजनीतिक अवस्थाका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline