डिएसपी महर्जनसाग परिचयात्मक कार्यक्रम सम्पन्न

डिएसपी महर्जनसाग परिचयात्मक कार्यक्रम सम्पन्न

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बिर्तामोड ११ भदौ । बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द बिर्ताबजार्रले बिर्तामोडमा आएका डिएसपी प्रज्वल महर्जनसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार आफ्नै कार्यलयमा आयोजित कार्यक्रममा डिएसपी महर्जनले स्थानीय बजारको शान्ति सुरक्षाको बिषयमा सुझाव सल्लाह लिएका थिए ।
महर्जनले बिर्तामोड अरु ठाउा भन्दा भिन्न रहेको भन्दै शान्ति सुरक्षालाई मजबुद बनाउने बताएका छन् । बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द्रका महाासचिव केषव पाठकले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुर्यप्रसाद कन्दङ्वाले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ