भक्तपुर, भदौ १० गते । संविधानविद् भिमार्जुन आचार्यले सिमाङ्न र नामाङ्कन सहितकोसंविधानजारी हुनै नसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षतकार कार्यक्रममाउहााले सिमाङ्नसहितको संविधानजारी गर्न कुनै पनि नेताको हैसियतनभएको दाबीगर्नुभयो ।
हतारमा संविधानजारी गर्दा झनझन समस्याआउने भन्दै उहााले कसैलाई प्रधानमन्त्रीबन्न मन लाग्यो भन्दैमा छिटो छिटो संविधानजारी गर्दा नयाानयाा्समस्याआउने बताउनुभयो ।
विदेशीले नेपालमानियन्त्रितअस्थिरताकायम राख्नकालागि टिकापुर घटना गराएको चर्चा गर्दै उहााले भन्नुभयो जबरजस्तीसिमाङ्कन सहितको संविधानजारी गरे नेपालमा फेरी अर्को द्वन्द्वको बिजारोपण हुन्छ ।
पहाडे रथारु समुदायको सदिऔंदेखिको सद्भावखलबलपार्न टिकापुर घटना सुनियोजित रुपमा गराएको बताउादै आचार्यले घटनाले समाजमा सामाजिकद्वन्द्वसिर्जना गरेको टिप्पणी गर्नुभयो ।
सिमाङ्कन सहितको संविधानजारी गर्नसके तत्काल समस्या टर्ने र सुझबुझका साथ केही समयपछि संविधानजारी गर्न सकिने उहााको भनाइ छ ।
जारी संविधानको मस्यौदालाई आमुल परिवर्तन गर्नुपर्ने चर्चा गर्दै उहााले मस्यौदामा जनताले दिएका सुझावहरुको वेवास्ता गरेको बताउनुभयो ।
राष्ट्रियतामा आाचआउने गरी अभिव्यक्तिदिने सभासद्अरुलाई कानुनी कठ्घरामाल्याउनुपर्ने उल्लेख गर्दै उहााले त्यस्ता सभासद्लाई राजद्रोहको मुद्दा लाग्ने उहााको भनाइ छ ।