काठमाडौं, २३ असार । इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्र आज मनाइदै छ । हिजो बेलुका चन्द्रमा देखिएकाले आज इद मनाउन लागिएको हो । चन्द्रमाको...
भक्तपुर, २२ असार । महानगरिय प्रहरी परिसर भक्तपुरले भक्तपुरका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरी परिसरमा आज पत्रकारहरुका माँझ बिभिन्न...
काठमाण्डौ ,२२ असार । ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको छ । अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे...
काठमाडौं, २२ असार । ईद पर्वको अवसरमा भोली विहीबारका दिन सरकारले सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज बिज्ञप्ती जारी गर्दै विहीबारलाई सार्वजनिक विदाको घोषणा...
काठमाण्डौ ,२२ असार । संसदले प्राकृतिक प्रकोपबाट देशभर भएको क्षति र उद्धारको अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । संसदमा बोल्ने सांसदहरुले विपत् ब्यावस्थापनमा भईरहेको...
काठमाण्डौ ,२२ असार । आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलका सांसदहरुले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिष्कार गरेका छन्। संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै...
काठमाडौं, असार २२। इस्लाम धर्मावलम्बीको महान चाड इद भोली मात्रै मनाइने भएको छ । हिजो बेलुका चन्द्रमा नदेखिएकाले इद भोली मनाउन लागिएको हो । आज बिहान...
“वरिष्ठ संगीतकार अम्वर गुरुङ्को निधन” भएको भनि ईकान्तिपुरले सम्प्रेषण गरेको समाचारका विषयमा प्रेस काउन्सिल आचारसंहिता अनुगमन उपसमितिको मिति २०७३ असार ८ गतेको वैठकले ईकान्तिपुरलाई...
काठमाडौ २१ असार । नेपाल भारत प्रबुद्ध समुह इपिजीको बैठकले सन् १९ ५० को सन्धी पुनरावलोकन गर्ने सहमती गरेको छ । काठमाण्डौमा आज सम्पन्न दुई दिने...
काठमान्डौ,असार२१। मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभन्ज्याङको पाँचकिलोमा ट्रक अनियन्त्रित भएर घरमा ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय किसान गुरुङकी ८ महिनाकी छोरी किष्मा गुरुङ रहेको...
२१ असार, प्यूठान । अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा एकै परिवारका ५ सहित ८ जनाको जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा...
काठमाडौं, असार २० । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले प्राकृतिक विपदबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणका लागी पुर्व सचेतना तथा तयारी गर्न सरकारलाई निर्देशन...
कञ्चनपुर, असार २०। भारतीय पक्षले महाकाली पुलको मर्मत गर्ने भन्दैे पुलमा २४ घण्टाका लागि आवागमन बन्द गरेको छ । पुलको अवस्था जिर्ण भएकाले मर्मत गर्ने भन्दै...
काठमाडौं,असार२०। हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि खुलेको छ । म्याग्दीको तितरमा, काभ्रेको घोप्टे भिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको...
काठमान्डौ,असार २०। मुगुमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। वनबाट काठ लिएर गमगढी आउँदै गरेको भे १ च ६५५४ नम्बरको...
काठमाडौ २० असार । नेपाल र चीनबीच भएका सहमति र सम्झौता कार्यन्वयन बारे छलफल गर्न बेइजिङ पुग्नु भएका परराष्ट्रसचिव शंकरदास बैरागीले आज चिनीया उच्च अधिकारीहरुसँग...
ठेगाना:अनामनगर काठमाडौँ