बेइजिङमा रहनु भएका परराष्ट्रसचिव बैरागीले आज चिनीया अधिकारीहरुसँग भेटवार्ता गर्दै

बेइजिङमा रहनु भएका परराष्ट्रसचिव बैरागीले आज चिनीया अधिकारीहरुसँग भेटवार्ता गर्दै

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २० असार ।  

नेपाल र चीनबीच भएका सहमति र सम्झौता कार्यन्वयन बारे छलफल गर्न बेइजिङ पुग्नु भएका परराष्ट्रसचिव शंकरदास बैरागीले आज चिनीया उच्च अधिकारीहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई मुलकबीच भएको विभिन्न सहमति तथा समझौता कार्यन्वयनका विषयमा छलफल गर्न उहाँ हिजो बेइजिङ पुग्नु भएको थियो ।

सम्झौताका बारेमा छलफल गर्न सचिव बैरागीले आज चीनका परारष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैहुन्छ । त्यस्तै आजै साँझ उहाँले सहयक परारष्ट्रमन्त्री खुङस्वाङ युसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लामो समय यता नेपाल चीन परराष्ट्र सचिवस्तरीय संयुक्त आयोगको बैठक भने बस्न सकेको छैन । बैरागी नेतृत्वको टोली भोली स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ