इद पर्व भोलि मनाइदै

इद पर्व भोलि मनाइदै

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, असार २२।
इस्लाम धर्मावलम्बीको महान चाड इद भोली मात्रै मनाइने भएको छ । हिजो बेलुका चन्द्रमा नदेखिएकाले इद भोली मनाउन लागिएको हो ।

आज बिहान इद मनाउने तयारी गरेपनि हिजो बेलुका चन्द्रमा नदेखेपछि भोली मात्रै इद मनाइने कपिलवस्तु तौलिहवाका मुस्लिम अगुवा अफाक अहमद खाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार इस्लाम धर्म परम्परा अनुसार एक महिना लामो रोजापछि देखिने चन्द्रमा हेरेर इद पर्व मनाइने गरिन्छ ।

यसैबिच आज इद नभएकाले सार्वजनिक बिदा नभएको सरकारले जनाएको छ । सार्वजनिक विदा भोली हुनेछ तर गृह मन्त्रालयले बिदाको आधिकारिक घोषणा भने गरिसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ