चण्डिभन्ज्याङमा ट्रक घरमा ठोक्किँदा आठमहिने बालिकाको मृत्यु

चण्डिभन्ज्याङमा ट्रक घरमा ठोक्किँदा आठमहिने बालिकाको मृत्यु

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ,असार२१।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभन्ज्याङको पाँचकिलोमा ट्रक अनियन्त्रित भएर घरमा ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय किसान गुरुङकी ८ महिनाकी छोरी किष्मा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभन्ज्याङ गाविस–९ को पाँचकिलोमा अनियन्त्रित भई एउटा घरमा सो दुर्घटना भएको हो ।

गम्भीर अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे चितवन मेडिकल कलेजमा
मृत्यु भएको प्रहरीेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ