काठमाडौं, साउन १९। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्राका बेला समस्या भए म्यासेजमार्फत नै उजुरी तथा गुनासो गर्न सकिने व्यवस्था गरेको छ । यात्राका बेला कुनै...
काठमाण्डौ ,१८ साउन । नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ । प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि आज विहान ११...
काठमान्डौ साउन १८। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अब बन्ने सरकारमा पार्टीका तर्फबाट मन्त्री छनोट गर्दा आफ्नो समूहबाट ४० प्रतिशत हुनु पार्ने दाबी...
काठमाडौ १८ साउन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन...
ताप्लेजुङ,१८ श्रावण । ताप्लेजुङको फुङलिङ स्थित पाथीभरा बहुमुखीक्याम्पसमालाखौँ भ्रष्टचार भएको आन्दोलनरतविभिन्न७विद्यार्थी संगठनले दाबी गरेका छन् । जिल्ला स्थित क्रियाशीलविद्यार्थी संगठन नेपालविद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी),...
१८ साउन, इलाम । अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । वर्षाका कारण रम्भ्याङ गाउँमा पहिरो जाँदा...
काठमाडौ ,१७ साउन । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्यादी प्रधानमन्त्री बन्न लागेको बताउनु...
काठमान्डौ, १७ साउन । सर्वाेच्च अदालतका लागि सिफारिस गरिएका ११ जना न्यायधिसलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवास स्थित राष्ट्रपति...
१७ साउन, काठमाडौं । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै आजबाट एक सातासम्म स्तनपान सप्ताह मनाइँदैछ । नेपाल लगायत विश्वका...
काठमाडौ १७ साउन । सहिद भीमदत्त पन्तको ६४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसका अवसरमा सहिद भीमदत्त स्मृति प्रतिष्ठानले आज...
कञ्चनपुर, साउन १७। बडिमालिका यातायातले नयाँ बस सञ्चालनमा ल्याएको विरोधमा सुदूरपश्चिम यातायात व्यवसायी संघले गरेको अनिश्चित सुदूरपश्चिम यातायात बन्द खुलेको छ । गत शनिबारदेखि अनिश्चितकालीन यातायात...
काठमाडौ १६ साउन । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा सिफारिस गरिएका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारस्थित समिति कार्यलयमा आज बिहान बसेको...
काठमाडौ १६ साउन । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठूलो पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । राजमार्गको तानसेन–बुटवल सडकखण्ड अन्तर्गतको दोभान–१ स्थित पानी मिल...
काठमाडौ १६ साउन । मुलुकभर वर्षाले निम्त्यएको बाढी पहिरो र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा छलफल गर्न संसदको विकास समितिको बैठक आज बस्दैछ...
काठमाडौ, १६ साउन । मकवानपुरको रमनटारमा दुईवटा रात्री बस आपसमा जुधेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३१ जना घाइते भएका...
साउन १५ काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सॉझ प्रधानमन्त्री केपी शर्मा ओलीसग‘ भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...
ठेगाना:अनामनगर काठमाडौँ