साउन १५ काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सॉझ प्रधानमन्त्री केपी शर्मा ओलीसग‘ भेटवार्ता गर्नु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सहमतिको सरकार कसरी बनाउन सकिन्छ भनेर अध्यक्ष दाहालले छलफल गर्नु भएको थियो ।
यद्यपि, प्रधानमन्त्री ओलीले यस्तो सरकारको सन्दर्भमा कॉग्रेस र माओवादीको धारणा के हो भनी सोध्नु भएको थियो । ओलीले भावी सरकारको काम व्यवहार हेरेर सहयोग वा विरोध गर्ने विषय तय हुने जानकारी गराउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline