सर्वाेच्चका ११ न्यायाधिशद्धारा सपथ ग्रहण

सर्वाेच्चका ११ न्यायाधिशद्धारा सपथ ग्रहण

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ, १७ साउन ।
सर्वाेच्च अदालतका लागि सिफारिस गरिएका ११ जना न्यायधिसलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवास स्थित राष्ट्रपति कार्यालयमा आज एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको छ ।

नवनियुक्ति न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ ।

उहाँहरुले आज नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवयुक्ति न्यायाधीशहरुको संसदीय सुनुवाइ विशेष समितिले हिजो ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो ।

११ न्यायाधिशको नियुक्तिसंगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या तीन महिला सहित २० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ