एजेन्सी असार २८ । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अल राउण्डर तथा कप्तान...
काठमाडौँ, २७ असार । एसियाली फुटवल महासंघ (एएफसी) यू–२३ च्याम्यियनसिप छनोटको तयारी स्वरुप खेलिएको अन्तर्रा्ष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल...
काठमाडौ २४ असार । विश्व नम्बर वान एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । साबिक विजेता बेलायती मुर्रेले...
काठमाण्डौ ,२३ असार । नवौं राष्ट्रपति रनिङसिल्ड तथा बिद्यालय खेलकुद प्रातियोगीताको दोस्रो दिन आज बिभिन्न आठ स्पर्धामा प्रतिस्पर्धा हुदैछ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा एथलेटिक्स , उसु...
एजेन्सी , असार २१ । अर्र्जेिटनी स्ट्राईकर लियोनल मेसीले बार्सिलोनासँगको थप ४ बर्षका लागी अनुबन्धन सम्झौता थप गरेका छन् । बार्सिलोनाका स्ट्राईकर समेत रहेका मेसीले क्लबसँग...
कास्की , २१ असार । पोखरामा साउन १९ गतेदेखि माछापुच्छ्रे क्रिकेट लिग हुने भएको छ । ६ टोलीको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय खेलाडीले भने खेल्न पाउने...
एजेन्सी असार २१ । विश्व नम्बर दुई नोभाक जोकोविच र तेस्रो बरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणमा जोकोविच र...
असार २० ,काठमाडौँ । नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न गरेको छ । राष्ट्र निर्माणका लागि स्वाथ्य जनशक्ति र स्वाथ्य जनशक्तिकालागि...
ऐजेन्सी असार १९ । विश्वकप विजेता जर्मनीले रुसमा सम्पन्न कन्फेडेरेसन कपको उपाधी जीतेको छ । आज बिहान सम्पन्न फाईनलमा चिलीलाई एक शुन्य गोल अन्तरले...
एजेन्सी असार १८ । रुसमा जारी फिफा कन्फेडेरेसन कपको तेस्रो स्थानका लागि भएको भीडन्तमा पोर्चुगलले बाजी मारेको छ । मेक्सीकोलाई दुई एक गोल अन्तरले...
एजेन्सी असार १८ । रुसमा जारी कन्फेडेरेसन कपको फुटवलको उपाधीका लागि आज वल्र्डकप विजेता जर्मनी र चिली बीच प्रतिस्पर्धा हुदैछ । सेन्ट पिटेर्सवर्ग स्टेडियममा...
काठमाडौँ, १८ असार । रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा विश्वविजेता जर्मनी र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ । सोचीमा हुने उपाधि भिडन्तमा यी...
काठमाडौं ,१७ असार । राजधानिमा जारी एसीपिएल लिग क्रिकेट अन्र्तगत नेपाल स्ट्रोमलाई प्लेअफमा पराजित गर्दै श्रीलंकन लायन्स फाईनलमा प्रवेस गरेको छ । आज भएको प्लेअफअन्तर्गत पहिलो...
काठमाडौं १७ असार । कोरियाको छुनछुन शहरमा भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी खेलाडी रन्जना धामीले कास्य पदक हात पारेकी छिन् । ४९ केजी...
काठमाडौँ, १३ असार । नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण...
काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि...
ठेगाना:अनामनगर काठमाडौँ