नवौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगीता जारी

नवौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगीता जारी

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,२३ असार ।

नवौं राष्ट्रपति रनिङसिल्ड तथा बिद्यालय खेलकुद प्रातियोगीताको दोस्रो दिन आज बिभिन्न आठ स्पर्धामा प्रतिस्पर्धा हुदैछ ।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा एथलेटिक्स , उसु र फुटबलका स्पर्धा हुदा राखेपको कबर्डहलमा भलिबलको प्रतिस्पर्धा सुरु भएको छ । यस्तै किर्तिपुर स्थीत त्रिवि स्मृती भवनमा कबडि , त्रिवि क्रिकेट मैदानमा क्रिकेट र लैनचौर स्थीत कवर्ड हलमा करातेको स्पर्धा भईरहेका छन् ।

तेक्वान्दोका खेल भने कोटेश्वर स्थीत तेक्वान्दो डोजाङमा सुरु भएको छ । दोस्रो दिन आज एथलेटिक्स कराते र तेक्वान्दोका बिभिन्न स्पर्धाको पदक छिनोफानो हुनेछ ।

राट्रिय खेलकुद परिषद राखेपको आयोजनामा सुरु भएको तीन दिने प्रतियोगीतामा ७ सय १० खेलाडि सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ