विम्बल्डन टेनिसः जोकोविच र फेडेरर दोस्रो चरणमा

विम्बल्डन टेनिसः जोकोविच र फेडेरर दोस्रो चरणमा

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी असार २१ ।
विश्व नम्बर दुई नोभाक जोकोविच र तेस्रो बरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो चरणमा जोकोविच र फेडेररका प्रतिस्पर्धी खेलाडीले चोटका कारण नखेलेपछि पूरा खेल नखेल्दै दुवैजना दोस्रो चरणमा पुगेका हुन् ।

फेडेररले ६–३ र ३–० ले अग्रता लिएको अवस्थामा युक्रेनका अलेक्जेण्डर डोल्गोपोलोभले चोटका कारण खेल छोडेका थिए ।

यस्तै जोकोविचले ६–२ र २–० को अग्रता लिएको अवस्थामा प्रतिस्पर्धी मार्टिन क्लिजानले चोटका कारण खेल छोडेका थिए ।

डोल्गोपोलोभ र क्लिजान दुवै पछिल्लो समय चोट मुक्त हुन संघर्षरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ