नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न

नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार २० ,काठमाडौँ । नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न गरेको छ । राष्ट्र निर्माणका लागि स्वाथ्य जनशक्ति र स्वाथ्य जनशक्तिकालागि खेलकुद भन्ने मुलनाराका साथ काठमाडौँको खुसिबूमा आयोजित कार्येक्रममा प्रमुख अतिथिको रुपमा राट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा , अतिथिमा डा चन्द्र मन बज्राचार्य ,काठमाडौँ महानगर पालिका १७ वडाका वडा अधक्ष्य नविन मानन्धरले खेल कुदक्षेत्रको बृहत्तर बिकाशकालागि ,अन्तर राष्ट्रिय जगतमा राष्ट्रको पहिचान बढाउन सबै क्षेत्रका ब्येक्तित्त्वोको अनुकरणीय भूमिका रहनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।

विभिन्न जिल्लाबाट समेत आमन्त्रित प्रतिनिधिहरु ,सामाजिक क्षेत्रका प्रतिनिधिहरु बीचबाट १७ सत्र सदस्य समिति निर्बिरोध चयेन गरिएको छ । जस अनुसार अध्यक्षमा श्री कृष्ण डंगोल ,उपाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ अर्का उपध्यक्षमा खिल बहादुर खनाल ,महासचिबमा संजय मुल्मी , सचिवमा बुद्ध शरण शाही ,कोषाध्येक्षमा रिता श्रेष्ठ र सदस्यहरुमा क्रमस धर्मेन्द्र महर्जन ,मिना प्रजापति ,कृष्ण गोपाल शाही ,बिरेन्द्र कुमार श्रेष्ठ ,प्रचीन श्रेष्ठ ,राजेन्द्र शाक्य ,भगत बहादुर ब्लोन ,युवराज तामांग ,वासुदेव खत्री ,पूर्ण लक्ष्मी शाक्य रहेको छ ।

बि स २०७२ मा स्थापित एकायन कराते संघका अधिराज्य भरिमा नुवाकोट , काब्रे , मकवानपुर ,धादिंग, चितवन ,बाँके , भक्तपुर ,ललितपुर ,पर्सा ,कास्की ,कैलाली,ओखल्धुङ्गा ,सोलुखुम्बु ,महत्तरी लगाएत जिल्लाहरुमा शाखा समेत रही विभिन्न राष्ट्रिय स्तरका खेल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ