फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिका लागी जर्मनी र चिली भिड्दै

फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिका लागी जर्मनी र चिली भिड्दै

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १८ असार ।

रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा विश्वविजेता जर्मनी र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोचीमा हुने उपाधि भिडन्तमा यी दुई टोलीबीचको प्रतिस्पर्धा निक्कै रोमान्चक हुने हुने अपेक्षा गरिएको छ ।

पोर्चुगललाई टाईब्रेकरमा पराजित गर्दै चिली फाइनल पुगेको हो भने जर्मनीले मेक्सिकोलाई हराएर चीलीसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको फाइनल भिडान्त आइतबार राति हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ