फिफा कन्फेडेरेसन कपको तेस्रो स्थानमा पोर्चुगल, मेक्सीको पराजीत

फिफा कन्फेडेरेसन कपको तेस्रो स्थानमा पोर्चुगल, मेक्सीको पराजीत

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी असार १८ । रुसमा जारी फिफा कन्फेडेरेसन कपको तेस्रो स्थानका लागि भएको भीडन्तमा पोर्चुगलले बाजी मारेको छ । मेक्सीकोलाई दुई एक गोल अन्तरले पराजीत गर्दै पोर्चुगलले तेस्रो स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ् बराबरीमा सकिए पछि दोस्रो हाफ्को ५४ औं मिनेटमा पोर्चुगलका डिफेन्डरको खुट्टामा डिफ्लिक्ट भएर गोलमा परिणत भए पछि पछाडी परेको अवस्थामा खेलको ईन्जुरी समयमा पेपेले गोल गर्दै टिमलाई खेलमा फर्काए ।
त्यस पछि अतिरिक्त समयको खेलमा आन्द्रेईले एक सय ४ औं मिनेटमा गोल गर्दै पोर्चुगलको जीत निश्चित गरेका थिए । खेलमा दुवै टिमका एक एक जनाले रातो कार्ड खाए पछि १० खेलाडीमा सीमित भएको थियो ।
आजको खेलमा पोर्चुगलका स्टार रोनाल्डोले खेलेका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ