ऐजेन्सी असार १९ । विश्वकप विजेता जर्मनीले रुसमा सम्पन्न कन्फेडेरेसन कपको उपाधी जीतेको छ । आज बिहान सम्पन्न फाईनलमा चिलीलाई एक शुन्य गोल अन्तरले पराजीत गर्दै उपाधी पहिलो पटक हात पारेको हो ।
लार्स स्टीन्डले २० औं मिनेटमा गरेको गोल नै जर्मनीको लागि जीतका लागि पर्याप्त रह्यो ।
६६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर पनि चिलीले गोल फर्काउन सकेन ।
चिलीले यो उपाधी जीतेर विश्व फुटबल महाशक्तिको रेसमा परिचय दिने लक्ष्य राखे पनि सफल हुन सकेन । विवादास्पद खेलमा रेफ्रिले चिलीका ३ जना र जर्मनीका २ जना खेलाडीलाई रेडकार्ड दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline