युक्रेनमा सैन्य कार्बाहीको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोलाई स्पष्ट चेतावनी दिएका छन् । उनले युक्रेनलाई गैरसैनिकिकरण गर्नु जरुरी भईसकेको भन्दै...
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कार्बाहीको घोषणा गरेका छन् । डोटेन्सक र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएको दुई दिन भित्रै पुटिनले...
रुस र युक्रेनबीच तनाव बढेको दुई दिन पछि पहिलो विदेशी नेताका रुपमा पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले मस्कोको भ्रमण शुरु गरेका छन । पाकिस्तानका प्रधानमन्त्री...
रुसले युक्रेनको पूर्वी क्षेत्र डोनबासका दुई शहरलाई अलग अलग स्वतन्त्र राज्यको मान्यता दिएपछि तनाब बढेका बेला युक्रेनले देशमा संकटकालको घोषणा गरेको छ । युक्रेनले...
११ फागुन । बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट...
विगत तीस वर्ष अघि सोभियत महासंघ सदस्य राष्ट्र युक्रेन अहिले ठूलो संकटमा छ । पश्चिमा देशहरुसँग बढ्दो सम्बन्ध र नेटोमा सामेल हुने चाहनाले युक्रेनलाई...
११ फागुन, काठमाडौं । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र...
११ फागुन, काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको गावा शहर नजिकै रहेको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा ६० जनाको मृत्यु भएको छ । बुर्किना...
आज संसारको सबै भन्दा सुपर पावर अमेरीका हो । त्यसैको नेतृत्वमा रहेको नेटो जसमा ३० देश सदस्य छन् त्यो पनि रुसको सबै भन्दा ठूलो...
डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र ९डीपीआर र एलपीआर० को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका...
रुसी राष्टपति भ्लादीमीर पुटिले युक्रेन अमेरीकाको कठपुतली र उपनिवेश बनेको घोषणा गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै पुटिनले युक्रेनलाई युद्ध मैदान बनाउन अमेरीका...
रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले युकेनको डोनबास क्षेत्रमा सेना पठाउन आदेश दिएका छन । रुसी सेनाले विदोही नियन्त्रित डोनेस्क र लुहान्सक क्षेत्रमा शान्ति सेनाको रुपमा...
रुसी सेनाले आफनो मुलुकको सीमा क्षेत्रमा पार गर्न खोजेका पाँच युकेनी सेना मारिएको दाबी गरेको छ । दुबै देशबीच तनावपूर्ण स्थिति बनेका बेला रुसी...
युक्रेन संकटको समाधानका बिषयमा छलफल गर्न रुसका राष्ट्रपति भ्लादीमीर पुटिन र अमेरीकी राष्ट्रपति जो बाईडेन सहमत भएका छन् । फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनको पहलमा...
९ फागुन, काठमाडौं । युकेनले छिमेकी माथि रुसको नीति ठिक नभएको बताएको छ। त्यस्तै,अमेरिकी विदेश मन्त्री एनटोनी ब्लिन्कनले बेलारुसमा रुसको सैन्य अभ्यासले युक्रेनमाथि रुसी आक्रमण...
नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतवार रुसलाई ूझूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएकोू आरोप लगाएका छन् । ूरूसले भनेझैं कुनै पनि सेना फिर्ता...
ठेगाना:अनामनगर काठमाडौँ