रुसले युक्रेनमा हमला गर्छ भन्दै अमेरीका सहित पश्चिमा देशहरुले दाबी गरीरहेपनि रुसले युक्रेन सीमाबाट आफ्नो सेना फिर्ता शुरु गरेको छ । सीमा नजिक केन्द्रीत...
युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्। ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो...
जनवरीमा बेपत्ता भएको जापानी एफ(१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके...
रुसले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै युक्रेनबाट अमेरीका, बेलायत, अष्ट्रेलिया, जर्मनी, ईजरायल लगायतका मुलुकका राजदुतावासका कर्मचारी र नागरिक फिर्र्ता हुन थालेका छन्...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको...
भारतको कर्नाटकको एक कलेजबाट शुरु भएको हिजाब विवादले भारतमा उग्र रुप लिँदै गएको छ । कलेजमा प्रवेश गर्न लागेकी मुस्कान खानलाई जयश्रीराम भन्दै एक...
अमेरीकी राष्ट्रपति जो बाईडेनले दुनियाको सबै भन्दा शक्तिशाली मध्य एक रुससँग कुनै पनि बेला सिधा युद्ध हुन सक्ने चेतावनी दिएका छन् । एनविसी न्युजसँग...
युक्रेन मामलामा अमेरीका सहित पश्चिमा देशहरुले सैन्य घेराबन्दी बढाईरहेका बेला रुस र बेलारुसले आजदेखि बिशाल सैन्य अभ्यास शुरु गरेका छन् । युक्रेनको सीमाबाट १५०...
युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् । ूआज बोरिस्पिल एयरपोर्टमा...
भारतभरी यति बेला मुस्लिम छात्राहरुलाई हिजाव लगाएर विद्यालय प्रवेश गर्न नदिईएको घटनाको विरोध र समर्थमा विवाद बढीरहेको छ । कर्नाटकबाट यो माहौल शुरु भएको...
ईजरायली सेनाले तीन सर्वसाधारण प्यालेष्टाईनी नागरिकको हत्या गरेको छ । कारमा हिँडिरहेका ती नागरिकहरुमाथि गाडीमै अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरिएको मानवअधिकारवादी संस्थाहरुले बताएका...
हालैका दिनहरुमा अमेरीकी नेतृत्वको पश्चिमा राष्ट्रहरु सम्मिलित सैन्य गठबन्धन नेटो र रुसबीका बीचमा संभावित युद्धको खतरा बढेको छ । युक्रेनमा रुसले हमला गर्ने भन्दै...
बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले मंगलबार जानकारी दिएका...
भारतको अरुणाञ्चल प्रदेशमा गस्तीमा गएको सेनाको टोली हिम पहिरोमा फस्दा सात सैनिकको मृत्यु भएको छ । आईतबार गस्तीमा गएको सेनाको टोली मध्य उनीहरु हिम...
चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयुमा रहेको चिनियाँ मिशनले मङ्गलबार जनाएको छ। युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै...
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र पश्चिमा देशहरुको व्यवहारको कडा आलोचना गरेका छन् । रुसको भ्रमणमा पुगेका फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनसँगको भेटवार्तामा क्रममा पुटिनले...
ठेगाना:अनामनगर काठमाडौँ